Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


समायोजन भएका कर्मचारीलाई हाजिर गर्न नदिई करारमा नयाँ भर्ना गर्ने यी ३५ स्थानीय तहको अनुदान कटौती

काठमाडौं । समायोजन भएका कर्मचारीलाई हाजिर नगराउने र करारमा कर्मचारी भर्ना गर्ने स्थानीय तहको अनुदान कटौती सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्ता ३५ वटा स्थानीय तहको

उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान

काठमाडौं । सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए ।  मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

काभ्रे । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक

२६ औं महानगर दिवस मनाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । कोभिड संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो

आन्तरिक पर्यटककै भरमा पर्यटन क्षेत्र

काठमाडौं । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा चहलपहल बढ्न थालेको छ । सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको विस्तारै

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी कपिलवस्तुमा महिलाको क्रूर हत्या

कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि

आफैँ चढेको बसले किचेर मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु

हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको

तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो ।