Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेपालका सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को शीर्ष चारमा

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल हुनुभएको छ । नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको अन्तिम चारमा पुग्नु भएको

इथियोपियामा २३ लाख बालबालिका हिंसाको शिकार

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका

कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेश प्रकरण र देशव्यापी विरोध कार्यक्रमको समीक्षा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर काँग्रेसले गरेको

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा

तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून

काठमाडौं । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल प्रदेश २, वाग्गमती प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले

पिसीआर परीक्षणमा कालोबजारी गर्ने सरकारीसहित दुई अस्पताल कारवाहीमा

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको दुई

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै रियलले

एकै दिन ७ सय बढीको मृत्युपछि फ्रान्समा पुनः लकडाउन, क्रिसमस घरमै मनाउन सुझाव

काठमाडौं । फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरीएको हो । क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन

मलेसियाको टप ग्लोब्समा २१२० नेपाली संक्रमित, उपचार नपाएर एकको मृत्यु

काठमाडौं । मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १ सय २० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् । जसमध्ये