Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


अध्यादेश ल्याएर ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेः भिमार्जुन आचार्य

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थामाथि नै खेलवाड गरेको संविधानविद् भिमार्जुन आचार्यले आरोप लगाउनुभएको छ । पार्टीको आन्तरिक विवादमा रुमलिएका प्रधानमन्त्री ओलीले जुनसुकै

राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका विवादास्पद भएको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संवैधानिक राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको जस्तो देखिएको भन्दै

नौ महिना पछि पशुपतिनाथको मन्दिर खुल्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला गरिएको छ । लामो समयदेखि बन्द रहेको मन्दिर खुलेसँगै बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

राष्ट्रपतिमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ । डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै

२ हजार बढी संघसंस्थाले नविकरण गरेनन्

चितवन । चितवन जिल्ला भित्रका २ हजार भन्दा बढी संघसंस्थाले ५ वर्षसम्म पनि नविकरण नगरेको पाइएको छ । नविकरण नै नगरी २ हजार ३ सय ६९ संघसंस्था सञ्चालनमा रहेको जिल्ला

सवारी दुर्घटनाः दुईको मृत्यु, पाँच घाइते

काठमाडौं । हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी

बैंकहरुको नयाँ ब्याजदर कायम, एउटै ग्राहकले एक भन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नपाउने

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैंकहरूले आजदेखि लागू हुनेगरी

सडकबाट २० फिट तल खस्दा पनि भिटारा ब्रेजाका यात्रु सुरक्षित, तस्बिर भयो भाइरल

काठमाडौं । भारतीय सञ्चार माध्यमहरुमा हाल एउटा कारको तस्बिर निकै नै भाइरल बनेको छ । मारुती सुजुकी भिटारा ब्रेजाको सो दुर्घटनाग्रस्त तस्बिरले सो कार सुरक्षित भएको प्रमाण समेत प्रस्तुत गरेको

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा आज कालो दिवस मनाइदैं

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई

प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटका लागि ड्यानियल पोडेन्स र पेड्रो नेटोले एक एक गोल गरे