Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा– पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

द्वन्द्व सकिएकाे १४ वर्षमा पनि फर्किएन कार्यालय, १२ हजार किसान सदरमुकाम धाउँदै

केशव कोइरालाबर्दिया । द्वन्द्वकालमा तत्कालीन माओवादीले विस्थापित गराएको बर्दियाको राजापुर सिँचाइ आयोजनाको कार्यालय सरेर जिल्ला सदरमुकाम गुलरीयामा गएको धेरै वर्ष बित्दा पनि पुरानै ठाउँमा फर्काउन सकिएको छैन । आयोजनाको मुख्य

पर्वतमा महिला र बालिकामाथि हिंसा बढ्दो, ११ बालिकामाथि यौन दुर्व्यवहार

पर्वत । कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हुने अमानवीय र पाशविक हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका

चिकित्सक कुटेपछि अस्पतालका ५० कर्मचारी आन्दोलित

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ५० जना चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना

आठ पटक औषधि खुवाउँदा पनि निको नभएपछि पुनः परीक्षण

धनकुटा । जिल्लामा हात्तीपाइले रोगविरुद्धको नमुना संकलन पुनः गरिने भएको छ । आठौंँ पटकसम्म हात्तीपाइले विरुद्धको औषधी खुवाइए पनि पूर्ण रूपमा निवारण नभएका कारण पुनः नमुना संकलन गर्न लागिएको हो

छ महिनापछि राष्ट्रिय सभा बैठक बस्दै, पहिलाे दिन दलका नेताकाे सम्बाेधन

काठमाडौं । शुक्रबारदेखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकको तयारीका लागि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै छैनः सभामुख सापकोटा

काठमाडौं, पुस १६ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको जिकीर गर्नुभएको छ । विभिन्न दलआबद्ध महिला सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । सुदुपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकटेको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा बिहीबार भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पिनर

कोभिडका कारण विकास निर्माणका कार्य ओझेलमा : पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरू ओझेलमा परेको स्वीकार गर्नुभएको छ । नेपाल

माधव नेपाल नक्कली जबजवादी : नेता बाँस्कोटा

काभ्रे । नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाउनुभएको छ । काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उहाँले