Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जिल्ला भलिबल संघ कपकाे उपाधि सानीभेरीलाई

रुकुम पश्चिम । सदरमुकाम मुसीकोटमा सञ्चालित प्रथम जिल्ला भलिबल संघ कप सानीभेरी गाउँपालिका–७ ले हात पारेको छ । खलङ्गास्थित बह्राटाकुरामा बिहीबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका–५ लाई ३–१ को सोझो

न्याय माग्दै काठमाडौंमा चित्र प्रदर्शनी, २० घटनाका चित्र देखाइने

काठमाडौं । विभिन्न घटनाहरूमा अन्याय भोगेका पीडितहरूको न्यायको निम्ति भन्दै काठमाडौंमा चित्र प्रदर्शनी गरिएको छ । शान्तिको लागि साझा अभियान(कोक्याप) नामक संस्थाले बिहीबारदेखि अनामनगरमा न्यायको पर्खाइमा रहेका प्रतिनिधिमूलक घटनाहरूको चित्रकला

शुक्रबारदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति, कामदारकाे लाखाैं रकम जाेगिने

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत

प्राधिकरण प्रस्टीकरण : झ्याप झ्याप बत्ती जानु लोडसेडिङ होइन, आपूर्तिमा अवरोध हो

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशभर विद्युत आपूर्तिमा अवरोध भएको सम्बन्धमा नेपाल विद्युत प्राधिकरणले प्रस्ट पारेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले झ्याप झ्याप बत्ती जानु

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकी प्रदेश ७ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ सँग लज्जास्पल हार बेहोरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा गण्डकी प्रदेश १ विरुद्ध ७

मन्त्रिपरिषद विस्तारसम्बन्धी रिट बिहीबार पनि ‘हेर्न नभ्याइने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएको रिट पुनः हेर्न नभ्याइनेमा परेको छ । कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्चमा

चीनद्वारा ७९ प्रतिशत प्रभावकारी खाेपलाई शर्तसहित अनुमति

काठमाडौं । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै

बिहीबार ५ सय ३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार पिसिआर परीक्षण गर्दा देशभर ५ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

दुई अंकले बढ्यो नेप्से, व्यापार समूह सबैभन्दा उच्च

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । ५ अर्ब बढीको कारोबार भएको बिहीबार उतारचढावका बीच बजार परिसुचक नेप्से २५ अंकले उकालो लागेर

चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर

डडेल्धुरा । डडेल्धुरा लगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यधिक चिसोका जनजीवन कष्टकर बनेको छ । अध्याधिक चिसोका कारण खेतीवालीमा पनि असर परेको छ । तुसारोले हिंउँदे वाली नफष्टाउने र उत्पादन ह्रास