एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ महंगो मूल्यमा बिक्री भएको छ । फिल्मको स्याटेलाइट, डिजिटल, हल र विदेश अधिकारको बिक्री महंगो मूल्यमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
धनकुटा । छथरजोरपाटी गाउँपालिका–२ को कोशी लोकमार्गमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । को ११ प ७७३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धनकुटा खैरो हिरोइनसहित दुई जना पक्राउ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ । डब्ल्युएचओका प्रमुख डा.घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा
प्रकाश मैनालीसर्लाही । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय
काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो
काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड–नेपाल समूहको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका छन् । ओली समूहको पार्टी प्रशीक्षणका लागि जाजरकोट पुग्नुभएका मन्त्री थापालाई आज नेपालगञ्ज फर्कने क्रममा भेरी नगरपालिका–४
काठमाडौं । बालाजुमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । गएराति बालाजु बाइपासको न्यु टप टेलर्समा काम गर्ने कलाम मियाँ र सुबोध शर्माबीच झगडा हुँदा शर्माले मियाँलाइ
रसुवा । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने
काठमाडौं । कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले बढ्दा चाँदी तोलाको ५ रुपैयाँले बढेको छ । बुधबार छापावाल