काठमाडौं । भारतको उतरप्रदेशमा एक महिलाको सामूहिक बलात्कार पछि हत्या भएको छ । बदायूं जिल्लाको उघैती भन्ने स्थानमा एक ५० वर्षीय महिलाको बलात्कार पछि विभत्स हत्या भएको हो । आइतबार
काठमाडौं । सुडानले इजरायलसँग सम्बध सुधारका लागि हस्ताक्षर गरेको छ । गत वर्षको अक्टोबरमा सम्बन्ध सुधारको घोषणा गरिएपछि राजनीतिक दलहरुले अस्वीकार गरेपनि सुडानले पूर्वप्रतिवद्धताअनुसार हस्ताक्षर गरेको हो । सुडानको प्रधानमन्त्री
काठमाडौं । नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता
काठमाडौं । म्यान्चेस्टर युनाईटेडलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी म्याचमा सिटी २–० ले विजयी भयो ।
काठमाडौं । कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने
काठमाडौं । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)ले सीमा सुरक्षा गस्ती गरिरहेको छ । नाम्खा
काठमाडौं । केही घरधनी र काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष मोहन बहादुर विष्टको मिलेमत्तोमा बालुवाटारको आठ मिटर चौडा दुई सय मिटर सडक नै खारेज गराएर व्यक्तिको नाममा लैजान खोजिएको तथ्य
काठमाडौं । सरकारले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ । विज्ञहरूले भने एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् । कोरोना
खिलनाथ ताजपुरीया (इमेज) काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमबाट असन्तुष्ट नेकपाको दाहाल–नेपाल समूहले ओली समूहको प्रदेश सरकार र संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव, पार्टीका प्र्रदेश ईन्चार्ज हटाएर आफ्नो समूहका नेतालाई जिम्मा
अक्कल कुँवर (इमेज)काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरेपछि उक्त कदम संवैधानिक कि असंवैधानिक भन्ने विषयमा अदालतमा बहस भइरहेको छ । प्रतिनिधिसभा विघटनको बहस