Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


खेलकुदका संरचनाहरू सरकारले मात्रै बनाउन सक्दैन : सदस्यसचिव सिलवाल

पाेखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले परिषद्ले मात्र खेलकुदका संरचनाहरू बनाउन नसक्ने बताउनुभएको छ । उहाँले पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कृषिमा विदेशी लगानीको विरोध

काठमाडौं । सरकारले हालै कृषिमा शर्तसहितको वैदेशिक लगानी ल्याउने निर्णयसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए कृषि पेशामा लागेका झण्डै ६६ लाखभन्दा बढी

सुन आयात गर्दा कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । रत्न तथा आभुषण व्यवसायीले सरकारले सुन आयात गर्दा कोटा बढाउनुपर्ने माग गरेका छन् । नेपाल रत्न तथा आभुषण संघको १६औँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा व्यवसायीहरूले सरकारले न्यून

अध्यक्ष यादवद्वारा जनविद्रोहको चेतावनी

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कमद नसच्चिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभामा अध्यक्ष यादवले संसद विघटनको कदम

संसद विघटनविरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन, पुनःस्थापना कि निर्वाचनमा नेताहरु नै विभाजित

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका ९ खेलाडी, को–को परे ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९ खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । पीएसएलले शनिबार सार्वजनिक गरेको सूची अनुसार पारस

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मला पन्तको तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाउनुभएको छ । शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष

झापामा पूर्व राजाले राहत बाँडे

झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गर्नुभएको छ । स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा

ओली हिटलरझैँ तानाशाह भएको खनालको टिप्पणी, धनगढीको भेलालाई पञ्चभेलाको संज्ञा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा नेकपा दाहाल–नेपाल समूह सम्पर्क समन्वय कमिटीद्धारा

६२ यात्रु बोकेको जहाज सम्पर्कविहीन

काठमाडौं, पुस २५ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कविहीन भएको छ । विमानमा ६२ यात्रु रहेको जनाइएको छ । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकाशबाट सम्पर्कविहीन