सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण चिसो बढ्दा तराईका केही जिल्लाको जनजीवन प्रभावित बनेको छ । दिउँसो घाम देख्न पाइए पनि बिहान बेलुकी बाक्लो हुस्सु
काठमाडौं । नेपालमा ३ हजार ८ सय ४४ जनाको परीक्षणमा थप २ सय ४० जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितसँगै देशभर संक्रमितको
अर्घाखाँची । खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई
काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश–१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाउनुभएकाे छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उहाँले मन्त्री बनाएपछि लात्ताले हानेर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूले नभेटेको बताउनु भएको छ । शनिबार प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको परिस्थितिलाई विषयवस्तु समेटेर सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । बिहीबार यूट्यूव च्यानल ‘राम्रो टिभी’मार्फत सर्ट मुभी सार्वजनिक गरिएको
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व स्वास्थ्य संगठनलगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताउनुभएको छ । शनिबार ललितपुर
काठमाडौं । नेकपाका ओलीपक्षीय नेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको छ । शनिबार प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रसङ्ग फरक भएकाले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको