Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


दुई श्रीमान् पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते

काठमाडौं । पोखरा र इटहरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

आठ महिनामा पनि हटेन कोटा प्रणाली

रसुवा । रसुवागढीबाट नेपाल आयात हुने सामग्रीमा कोटा प्रणाली सुरु भएको आठ महिना हुँदा पनि सामान्य हुन सकेको छैन । कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले एक तर्फी नाका सञ्चालनमा ल्याई

काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुल्ने, अनिवार्य मास्क लगाउन निर्देशन

काठमाडौं । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यका विद्यालय आइतबार(आज)देखि खुल्दै छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन् । केही

दाहाल–नेपाल समूहको नेकपाले विद्यार्थी र युवा भेला गर्दै, दाहालले सम्बोधन गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते जनप्रदर्शनको तयारी स्वरुप आइतबार (आज) विभिन्न कार्यक्रम गर्ने भएको छ । दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा

अमेरिकामा हतियारधारी समूहले प्रदर्शन गर्नसक्ने चेतावनी, सुरक्षा व्यवस्था अत्यन्तै कडा

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको ५० वटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत हप्ता संसद भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द

काठमाडौं । अत्याधिक चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द भएका छन् । केहिदिनदेखि लगातार बढेको चिसोको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएकोले आइतबारदेखि ३ दिनका लागि विद्यालय बन्द

बढ्यो काठमाडौंको तापक्रम, कस्तो रहन्छ दिनभरको मौसम ?

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ । बाक्लो हुस्सु लागेर मौसममा बदली भएका कारण काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आइतबार(आज)बाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर