Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


रक्सोल नाकामा आयात घट्यो, निर्यात बढ्यो

काठमाडौ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा ११ प्रतिशतले कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको साउन देखि

कृषि बैंकद्धारा कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिट कार्डको वितरण सुरु

काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको

बस र ट्रक ठोक्किदा एकको मृत्यु

चितवन। चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका स्यार्सेमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खोटाङका ४५ बर्षिय

प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको

प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना, मर्यादापालकको संख्या बढाइयो

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा रहेको बेला बस्न लागेको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको छ । नेकपाका एकले अर्को समूहलाई कारबाही

भुलेर पनि तुलसीलाई दक्षिण दिशामा नलगाउनु

काठमाडौं । हरेक व्यक्तिको घर परिवारमा शान्ति र सम्पन्नताकालागि लक्ष्मीको खुशी राख्न अति नै आवश्यक छ । वास्तुशास्त्रका अनुसार केही खाश कुराहरुमा ध्यान दिन सके लक्ष्मीको आशिर्वाद सदैव रहिरहन्छ ।

विघटनविरुद्धको रिटमाथि आज पनि बहस हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ । हिजो वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उहाँले नै गर्नुहुनेछ । हिजो

भारतले नेपाल लगायतका छिमेकीलाई अनुदानमा कोरोना खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका

ओली प्रतिगमन प्रमुख खतराः डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताउनु भएको छ । यसमा कुनै किन्तुपरन्तु गर्न

काठमाडौं र नेपालगञ्जका यी स्थानमा ७ देखि ३० घण्टासम्म बती नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा ७ देखि ३० घण्टासम्म विद्युत आपुर्ति बन्द गर्ने जनाएको छ ।