Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


इन्दिरा गान्धीको भूमिकामा कंगना

काठमाडौं । भारतीय अभिनेत्री कंगना रावतले राजनीतिक फिल्ममा इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् । भारतको पूर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको अभिनय रहने

नियन्त्रणमा आएन मनाङको ताचैमा लागेको आगो

मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन

तराईमा शीतलहरका कारण जनजीवन कष्टकर, आगो ताप्ने क्रममा जलेर एकको मृत्यु

काठमाडौं । शीतलहरका कारण तराईका जिल्लाहरुमा जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु

स्टार स्ट्राइकर ज्लाटन र लुकाकुलाई खेल खेल्न प्रतिबन्ध

काठमाडौं । मैदानमा विवाद गरेका स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिक र रोमेलु लुकाकुलाई आगामी खेल खेल्न प्रतिबन्ध लगाइएको छ । इटालियन सिरी ए क्लब एसी मिलानका फरवार्ड इब्राहिमोभिक र इन्टरमिलानका फरवार्ड

नेकपाको दुवै समूह कार्यकर्ता रिजाउने होडबाजीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाका नेता तथा कार्यकर्तालाई एक समूहबाट अर्को समूहमा तानातान गर्ने होडबाजी सुरु भएको छ । नेकपाको विभाजनपछि संघ तथा प्रदेशका

निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ । आयोगले हिजो नेकपाको दुवै समूहका नेताहरुसँग छलफल गरेर सरकारले निर्वाचनको मिति घोषणा गरीसकेकाले दल

पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद एकै वर्षमा तीन पटक थपियो

काठमाडौं । सरकारले पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै आयोजनाको म्याद एकै वर्षमा तीन पटक थपिएको छ । म्याद थप गर्ने

इटालीले लगायो साउदी अरेबिया र युएईलाई मिसाइल बिक्रीमा रोक

काठमाडौं । यमनमा जारी द्वन्द्वमा संलग्न भएको भन्दै इटालीले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई मिसाइल बिक्रीमा रोक लगाएको जनाएको छ । इटालीले ती राष्ट्रहरुमा मिसाइल बिक्रीका लागि

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै, ७८ लाख भन्दा बढीले लगाए खोप

काठमाडौं । बेलायतमा पछिल्लो २४ घन्टामा २९ हजार ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ संक्रमितसँगै बेलायतमा

किन रुचाईयो टिभिएस एनटर्क यति धेरै ? यस्तो छ कारण

काठमाडौं । स्कुटर बजारमा अहिले टिभिएस एनटर्क सर्बाधिक लोकप्रिय मोडल बनिरहेको छ । भारतीय बजारमा धेरै पहिले टिभिएसले स्कुटर लन्च गरेको थियो । त्यो समय टिभिएसले ल्याएको स्कुटी मोडल अहिले