Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


भारतको बजेट सार्वजनिक : नेपालका लागि करिब १० अर्ब अनुदान, भुटानलाई सबैभन्दा बढी

काठमाडौं । भारत सरकारले आर्थिक बर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले सोमबार सार्वजनिक गर्नुभएको बजेटमा नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरिएको छ । यो बर्ष

सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलेको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा

आइतबार घटेको शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार

काठमाडौं । अघिल्लो दिन उच्च गिरावट आएको शेयर बजारमा सोमबार भने पुनः दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से भण्डै ३८ अंकले उकालो लागेर २४ सय ८

प्रधानन्याधीशको दुई प्रश्नमा महान्यायाधिवक्ता नाजवाफ !

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सोमबारबाट सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस

चनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भयो– अध्यक्ष नेपाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ । केन्द्रीय कमिटीको बैठकमा उहाँले निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका

कांग्रेसका भातृ संस्थाहरूको देशैभर विरोध, ओलीको कदम सच्याएरै छाड्ने नेताहरूको भनाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले सोमबार देशभर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्न जनतालाई झुक्याएर प्रतिनिधिसभा भङ्ग गरेको

ओली भन्नुहुन्छ– गर्नुपर्ने काम धेरै रहेछ, बाटोमा के बिधि तारहरू गुजल्टिएका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले गर्नुपर्ने कामहरु धेरै भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित बृहत इन्जिनियर भेलालाई सम्बोधन गर्दै उहाँले हामीले गर्नुपर्ने कामहरू धेरै रहेको बताउनुभयो । ‘गर्नुपर्ने

सवारी चालकको आँखा र कान परीक्षण

झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अन्तर्गत सोमबार ६८ भन्दा बढी सवारी चालकको आँखा र कान परीक्षण गरिएको छ । पछिल्लो समय दृष्टिभ्रम र कान नसुनेकै कारणले दुर्घटना

चुनाव एक दिन पनि पर सर्दैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव एक दिन पनि पर नसर्ने बताउनु भएको छ । धनुषाको ढल्केवरमा सोमबार देशकै सबैभन्दा ठूलो विद्युतीय सव–स्टेशन उद्घाटन गर्दै उहाँले निर्वाचन आयोग

हात–हातमा मोबाइल पुगिसक्दा पनि बागलुङमा अझै मुखिया र कटुवाल

डम्मर बुढामगरबागलुङ । अहिले अधिकांश मान्छेको हात–हातमा मोवाइल पुगिसकेको छ । तर, बागलुङको दुर्गम तामानखोलावासीलाई भने अझै पनि पुरानै सञ्चारको तरिका अपनाइरहेका छन् । सञ्चार सुविधा पनि नभएको होइन ।