Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


परमाणु सम्झौतामा अमेरिकालाई फर्काउन समन्वय गरिदिन इरानको आग्रह

काठमाडौं । इरानका विदेशमन्त्री जाभेद जरिफले अमेरिकालाई इरानसँगको बहुराष्ट्रिय आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन युरोपियन युनियनलाई आग्रह गरेका छन् । वाशिंगटनलाई परमाणु सम्झौतामा फर्काउन युरोपियन युनियनले निर्णायक पहल गर्नसक्ने

म्यानमारको सेनाले तत्काल सत्ता नछोडे कडा कदम चाल्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिनुभएको छ ।

प्रतिव्यक्ति आय दुईवर्षभित्र १४ सय डलर पुर्‍याउने दाबी

काठमाडौं । राष्ट्रिय योजना आयोगले आउँदो दुई वर्षभित्र विकासोन्मुख र आगामी २३ वर्षमा उच्च आय भएको मुलुक बन्ने लक्ष्यसहितको अवधारणा पारित गरेको छ । प्रधानमन्त्री एंव आयोगका अध्यक्ष केपी शर्मा

प्रदेशमा कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहको रणनीति: मिलेर सरकार ढाल्ने त्यसपछि सत्ता समीकरण

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूह प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा एक ठाउँ देखिएका छन् । तर, सरकार ढालेपछिको समीकरणबारे भने उनीहरूबीच

अमेरिका र नेपालबीचको कूटनीतिक नीतिमा परिवर्तन छैन: अमेरिकी राजदूत बेरी

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका र नेपालबीचको कूटनीतिक नीतिमा नयाँ बाइडेन प्रशासनमा परिवर्तन नभएको बताएका छन् । राजदूत बेरीले सोमबार काठमाडौंमा कूटनीतिक मामिला रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरूको भेटवार्तामा अमेरिकाका नयाँ

‘बढाएर नम्बर दिँदा’ नतिजा राम्रो

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ

भारतको बजेट : सबैभन्दा बढी स्वास्थ्यमा, मोबाइल आयात कर बढ्यो

एजेन्सी । भारतमा आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेट सार्वजनिक गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीका बीच स्वास्थ्य बजेट १ सय ३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८

सैनिक ‘कू’ अस्वीकार गर्न सूचीको आह्वान

एजेन्सी । म्यानमारीको नेतृ आङ साङ सूचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आह्वान गर्नुभएको छ । एनएलडीको फेसबुक पेजबाट सूचीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न

विराट–अनुष्काले नाम राख्दै सार्वजनिक गरे छोरीसँगको पहिलो फोटो

एजेन्सी । अनुष्का शर्मा र विराट कोहलीले ११ जनवरीमा आफ्नी छोरीलाई संसारमा स्वागत गरे । अब अनुष्काले छोरीको पहिलो फोटो सेयर गर्दै आफ्नो छोरीको नाम शुभचिन्तकलाई बताएकी छन् । अनुष्काले

सोमबारसम्म १ लाख १३ हजारलाई खोप

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको सोमबार छैटौं दिन भएको छ । सोमबार अपरान्ह ४ बजेसम्म ७७ वटै जिल्लामा १ लाख १३ हजार १ सय ७५ जनाले खोप