Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


भारतसँग २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले कोरोनाको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप खरिद गर्ने निर्णय गरेको हो । बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन

“भागरथीको बलात्कार तथा हत्याका अभियुक्त आज सार्वजनिक गरिने”

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट हुन् ।

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि

नेकपा र सूर्य चिन्ह नै ‘फ्रिज’ हुने विकल्पमा छलफल

काठमाडौं । निर्वाचन आयोगले नेकपा र सुर्य चिन्हसमेत फ्रिज हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई

सपनालाई नांंगो तस्बिर देखाइदिने धम्की दिने बस्नेत पक्राउ

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिने पक्राउ परेका छन् । बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका हुन् । सपनाले महानगरीय प्रहरी परिसर,

भागरथी बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ, भीरबाट लडाइदिएर घाइते अवस्थामा बलात्कार गरेको बयान

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ ।  घटनाको १३औँ दिन प्रहरीले

बुधबार बस्ने बैठकका लागि कांग्रेसका दुई समूहको बेग्ला बेग्लै रणनीति

विधान कार्यान्वयन गर्न असक्षम कांग्रेस केन्द्रीय कार्यसमितिको रणनीतिक बैठक बुधबार बस्दैछ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका संसोधन गर्नु बैठकको मुख्य एजेण्डा हो ।

होटलको गलत र्‍याङ्किङ देखाएपछि गुगललाई १५ करोड जरिवाना

एजेन्सी । सर्च इन्जिन गुगलले १.३ मिलियन डलर अर्थात १५ करोड ७ लाख नेपाली रुपैयाँ जरिवाना तरेको छ । फ्रान्सको होटलको गलत वरीयता (र्‍याङ्किङ) देखाएपछि त्यहाँको सरकारी निकायले गुुगलमाथि उजुरी

श्रीपञ्चमी पर्वः सिकाइको सुरुवात

प्रज्ञा तिमल्सिनाकाठमाडौं । आज श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ । वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान

‘स्त्री’कै झल्को दिने ‘रूही’को ट्रेलर (भिडियो)

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव, वरुण शर्मा र जान्ह्वी कपूर स्टारर फिल्म ‘रूही’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । फिल्ममा जान्ह्वी कपूरले चुडैलको छायाँको भूमिका निर्वाह गर्दैछिन् भने राजकुमार