Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले आज पदाधिकारीको बैठक बोलाएको छ

भारतमा कोरोना विरुद्धको दोस्रो चरणको खोप मार्चबाट

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ

म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो

टर्कीमा एक विमान सञ्चालक र दुई पाइलट जेल चलान

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संल्गन भएको आरोपमा विमान

मेस्सीको दुई गोलले बार्सिलोनाले एल्चेलाइ हरायो

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एल्चेलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा योर्डी अल्बाले एक गोल थपे

दाहाल-नेपाल समूहका संसदलाई उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।   सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति

काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा नीति’ अझै गोप्य राखेको छ । लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा सुरक्षा योजना, रणनीति तथा डक्ट्रिन गोप्य हुन्छन्, सार्वजनिक

गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गर्नु भएको छ । गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग दोस्रो विवाह गर्नु भएको हो । अन्जु र थीर दुवैको यो दोस्रो

पूर्वपत्नीलाई घरायसी काम गराएवापत ८ हजार अमेरिकी डलर क्षतिपूर्ति दिन अदालतको आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्वपत्नीलाई घरायसी काममा लगाएवापत क्षतिपूर्ति स्वरुप झन्डै ८ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ । पारपाचुके गरिसकेकी ती महिललाले क्षतिपूर्ति दिलाउने

छोरीको दरबन्दीमा बाबु जागिरे

काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा बुबाले काम गरिरहेको पाइएको छ । ठोरी गाउापालिका ५ मा रहेको स्वास्थ्य चौकीमा २०७५ माघबाट कार्यालय