Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


आफूले भनेपछि सबैले मानिदिनुपर्ने, नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ– अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा

दिशा छुट्याउनै गाह्रो भएपछि हातमै लेफ्ट–राइटको ट्याटु

एजेन्सी । सामान्यतया ट्याटु बनाउँदाका विभिन्न रोचक जानकारीहरू मिडियामा आइरहेका हुन्छन् । कहिले ट्याटु खोप्जे स्थान र कहिले ट्याटुको रङको विषयलाई लिएर चर्चा भइरहने गरेको छ । यसैक्रममा एउटी महिलाले

एउटी छोरीको ज्यान बचाउन बुवाआमाले १० हजारमा बेचे अर्की छोरी

एजेन्सी । कुनै पनि बुवाआमाका लागि उसका हरेक सन्तानको समान महत्व हुन्छ, तर गरीबीको अगाडि मानिसहरू लाचार बन्ने गर्छन् । भारतको आन्द्र प्रदेशमा एक परिवारले आफ्नो १६ वर्षीया छोरीको उपचारका

फिल्टरलाई विना सर्त रिहा गर्न विप्लव नेकपाको माग

म्याग्दी । बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न नेकपाले माग गरेको छ ।

प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्छौं– अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक

बस्ती संरक्षणका लागि नदीको धार परीवर्तन

म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ । नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन

पीएसएलमा राशिदको ठाउँमा सन्दीप खेल्दै, आजै पाकिस्तान जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न त्यसतर्फ लागेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ ।  लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार

आधिकारिकता विवादको निरुपण नहुँदा नेकपाका दुवै पक्ष अफ्ठेरोमा

काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारीक विवाद निरुपण नगर्दा पार्टी विभाजनको अभ्यास गर्दै आएका नेकपाका दुवै समूह अफ्ठेरोमा परेका छन् । गत पुस ५ गते प्रधनमन्त्री केपी शर्मा ओलीको सिफारिसमा

वयस्क बाघहरु पुख्र्यौली थलो फर्कन थाले

बिराज रोस्यारा (ईमेज) कैलाली । नेपालमा बाघले बासस्थानका लागि नयाँ नयाँ ठाउँ खोज्न थालेको छ । संख्या बढेसंगै बाघले स्थायी बसोबासका लागि नयाँ– नयाँ ठाउँ खोज्न थालेको हो । नयाँ

बर्दियाका कमैयाहरुले लालपूर्जा पाए तर जग्गा भोगचलन गर्न पाएनन्

केशव कोइराला (ईमेज)बर्दिया । बर्दियाका मुक्त कमैयाहरुले जग्गा धनी पुर्जा पाए पनि अझै जमिन उपभोग गर्न पाएका छैनन् । सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जा बोकेका अधिकांश मुक्त कमैयाहरुको