Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कांग्रेस नेता जोशीको दायाँ भाग चल्न थाल्यो, स्वास्थ्यमा सुधार

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ । हिजो देखि स्वास्थ्यमा गम्भीर

हाइटीमा कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, २५ बढीको मृत्यु

एजेन्सी । हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका

बाइडेन प्रशासनले दियो सिरियामा हवाई आक्रमणको अनुमति

एजेन्सी । अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ। आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ

कांग्रेस जसपा र हामी मिल्दा भारत र चीनलाई कम्फर्टेबलः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र आफूहरु मिल्दा भारतलाई कम्पर्टेबल हुने बताउनु भएको छ । अध्यक्ष

तानातानमा नेकपा सांसद

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहका बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ । नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एंव नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याएका छन् । अदालतले भन्दा ठूलो फैसला दिने न्ययाधीश जनता भएकाले आफूहरुले जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउँदै उनले

जातीय दुर्व्यवहार गर्दै अभिभावकले दलित शिक्षक कुटे

काठमाडौं । बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीडाँडाकै मनीष अर्यालले शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी दुव्र्यवहार गर्दै कुटेका

कांग्रेस नेता जोशीको स्वास्थ्य गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्भिक अस्पतालले जनाएको

नयाँ सरकार गठनको रणनीतिः घनीभूत दौडमा दाहाल-नेपाल, ओलीको पनि जबरजस्त तयारी

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनासाथ अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउने रणनीतिमा लागेको नेकपाको दाहाल–नेपाल समूहले राजनीति परामर्श र भेटघाटलाई घनीभूत बनाएको छ । सभामुखसहित नेकपाको