Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


बुद्धका यी बहुमूल्य वचनहरुका साथ दिनको सुरूवात गर्नुस्, मिल्छ खुशी नै खुशी

एजेन्सी । गौतम बुद्धले बौद्ध धर्मको पर्वतन गरेका हुन् । उनको अहिंसा र करुणाको सिद्धान्त यति प्रभावित गर्ने थियो कि यसबाट प्रभावित भएर सम्राट अशोकले बौद्ध धर्मलाई स्वीकारे र युद्धलाईसमेत

सरकार र विप्लव समुहबीच आज पनि वार्ता हुँदै

काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ । हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो । हिजोको

सुगौली सन्धिको २०५ वर्ष : नेपालको भूगोल र स्वाभिमान खुम्च्याउने सन्धिको सक्कल प्रति नै छैन

काठमाडौं । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ । नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल

दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् । दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको

आलमलाई छुटाउन लागिपर्छुः देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री एंव सांसद आफताव आलमालाई छुटाउन आफूले प्रयास गरिरहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिकाको धरमपुर सिंगारवनमा विष्णुपुराण महायज्ञको

भारतीय सुरक्षाकर्मीबाट महिला कुटिएपछि सुनौली नाकामा तनाव

भैरहवा । नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुव्र्यवहार गरेपछि सुनौली नाकामा बुधबार तनाव भएको छ । भारतीय सुरक्षाकर्मीको ज्याजतीविरुद्ध सयौंको संखयामा उपस्थित स्थानीय नेपालीले बुधबार साँझ करिब

बैठकअघि १ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् । प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर

त्रिभुवन विश्वविद्यालयको आलटाले प्रवृत्ति, फेरि आन्दोलन गर्ने आंशिक प्राध्यापकको चेतावनी

दिपेन्द्र अधिकारीकाठमाडौं । गत पुसमा भएको सहमति कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालयले आलटाल गरेको भन्दै आंशिक प्राध्यापकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापकहरूको मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले गत

विप्लव समूहसँग दोस्रो चरणको वार्ता सकियो, छिट्टै सकारात्मक निष्कर्ष आउने सरकारको भनाइ

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच दोस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ सरकार र नेकपाबीच दोस्रो चरणको वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका

चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !

नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको