काठमाडौं । बंगालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ । अपराह्न ३ बजे भर्चुअल रुपमा बस्ने बैठकको आयोजना श्रीलंकाले गर्ने भएको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु भएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएकाे छ । सर्वोच्च अदालतले
काठमाडौं । नेपाली बजारमा बिग बाइकको रुपमा यामाहा एमटी ०९ बाइक केही समय पहिले भित्रिएको छ । नेपाली बजारमा यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले सो बाइक उपलब्ध गराएको हो
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाको मुख्य
एजेन्सी । कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि
एजेन्सी । रुसी विपक्षी दलका नेता अलेक्सी नाभाल्नीले कारागारमै आमरण अनसनको घोषणा गर्नुभएको छ । आफ्नो स्वास्थ्य बिग्रिएपनि उचित उपचारको व्यवस्था नभएको भन्दै नाभाल्नी अनसनमा बस्नु भएको बीबीसीले जनाएको छ
एजेन्सी । साविक विजेता फ्रान्सले विश्वकप फुटबल छनौट खेलमा बोस्निया हर्जगोभिनालाई १–० ले हराएको छ । बोस्नियालाई उसैको मैदानमा हराउन फ्रान्सका एन्टोनियो ग्रेजम्यानले निर्णायक गोल गरे । यही समूहको अर्को
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरु
एजेन्सी । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । इथियोपियाको दक्षिणी क्षेत्रमा रहेको ओरोमिया गाउँमा बन्दुकधारीले जथाभावी आक्रमण गर्दा अन्य कयौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
काठमाडौं । घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, कसले लग्यो उनीहरुलाई ? किशोरीहरुले गायिका बन्न राजीखुसीले भारत पुगेको उतर दिए