Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर उकास्नुपर्छ– प्रधानमन्त्री ओली

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा

रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी, स्थानीय सरकारले चासो नदिँदा अपेक्षित विकास भएन

पोखरीको सौन्दर्यता बढाउन सके पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन बढाउन सकिने देखिन्छ । तर त्यहाँसम्म पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरू नाक खुम्च्याउने अवस्था आएको छ

हलिया मुक्तिको एकदशक हुँदा पनि समस्या उस्तै, समाधान गर्न सरकार उदाशीन

सरकारले हलिया पुनस्र्थापना गर्नुअघि साहुको घरमा हलो जोतेर भए पनि जीविकोपार्जन गर्न सजिलो भएको अध्यक्ष सार्की बताउनुहुन्छ । ‘बरु पहिला साहुको घरमा हलो जोतर भए पनि घर चलाउन पाइएको थियो,’

आइएमई लुट्ने चार जना पक्राउ, एकै रातमा ४ लाख ६२ हजार खर्च

पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ३४ हजार नगद बरामद गरेको छ । बाँकी ४ लाख ६२ हजार रुपैयाँ उनीहरूले खर्च गरिसकेको बयानमा बताएका छन् ।

एमाले–माओवादी व्यूँताउने फैसला पुनरावलोकन गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेनृत्वमा रहेको पूर्ण इजलासले बिहीबार सुनुवाई गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिनुभएको निवेदनमा पुनरावलोकन नहुने आदेश दिएको हो ।

ओलीद्वारा धनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय

आशङ्काले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या न्यून

चैत्र २० गते देखि सुरु हुने हात्तीपाइले रोगविरुद्धको आम औषधि वितरणका लागि सरकारले यस वर्ष १८ करोड ६१ लाख ५० हजार रकम विनियोजन गरेको छ । १२ जिल्लाका ७० लाख

सिन्धुलीको वनमा लागेको डढेलो नियन्त्रणमा आएन

कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीले हत्या गरेका जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक, भनेका थिए– ‘म खराब व्यक्ति होइन’

पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने