हालसम्मको अभियानअन्तर्गत अक्सिजन कन्सर्न्ट्रेटर ३ थान, सर्जिकल मास्क ३०,००० थान, एन नाइन्टी फाइभ मास्क १५०० थान, पीपीई सेट ५०० थान, स्यानिटाइजर १५० लिटर, फेससिल्ड ३०० थान, ग्लोभ्स १० बक्स लगायत
मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन समेत गरेको छ ।
उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’
सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।
कार्यक्रममार्फत दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका आमाहरूको सम्मान गरिने मन्त्री आङ्बुहाङ्गले बताउनुभयो ।
सोमबार साँझ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।
ईको हिमाल नेपालले सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका विभिन्न स्थानीय तहलाई पनि कोरोना नियन्त्रणमा अति आवश्यक मानिएका स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।
प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गर्न माग गरेका चिकित्सकलाई जागिरबाट निष्कासनको धम्की दिइएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका हुन् ।
उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’