बिबेक भण्डारी, नवलपुर । लगातारको वर्षाले नवलपुरका केहि स्थान डुबानमा परेका छन । लगातार बर्षा भइरहेको र नारायणी नदीमा बाढि आएपछि गैँडाकोट २ को बोटे टोल डुवान, कावासोती १५ अमलटारी
पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो
पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्कीमा एक जनाको मृत्युु भएको छ । वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे-१ बस्ने एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ४८
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले झण्डै ५ सय घर डुबानमा परेको छ । बाढीमा परि ५० जनाभन्दा बढी वेपत्ता भएको अनुमान गरिएको छ । स्वास्थ्य तथा
मेलम्ची । मेलम्ची खोलामा आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकास
यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको
अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको
सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, प्रदेशमा मिर्गौला रोगीहरूको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा डायलासिस मेसिन उपलब्ध गराउनका लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्न १२ करोड रकम विनियोजन गरिएको छ ।