Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा समर्थन वा विरोध गरिन्छ– अध्यक्ष लोहनी

बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको

स्मृति दिवसमा वीपीको सम्झना, अलइण्डिया रेडियोको समाचार वाचनदेखि बहुआयामिक योगदानको चर्चासम्म

स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

मिलवाउकी बक्सलाई ५० वर्षपछि बास्केटबलको उपाधि

बुधबार भएको फाइनलम फोइनेक्स सन्सलाई पराजित गर्दै मिलवाउकीले उपाधि जितेको हो । फाइनल खेलमा मिलवाउकीले फोइनेक्सलाई १०५–९८ स्कोरले पराजित गर्यो ।

इस्लाम धर्मावलम्बीले मनाए बकर इद

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

खनालको उपचार खर्च ब्यहोर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेता थापाको विरोध

नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त खर्च बेहोर्न नमिल्ने बताउनुभएको हो । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताउनुभएको हो ।

खुकुरी प्रहार गरी वृद्धको हत्या

जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।

हेइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबिच नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्र्याकमा ल्याउने वाचासहित एरियल हेन्रीले हिजो प्रधानमन्त्रीको सपथ लिनुभएको

बाल यौन दुराचारको आरोपमा इङ्लिस प्रिमियर लिगका एक खेलाडी पक्राउ

काठमाडौं । इङ्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् । ती खेलाडीलाई गत शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरिएका ३१ वर्षीय

देउवा र ठाकुरबीच भेटवार्ता, ठाकूर समूहपनि सरकारमा सहभागी हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा