Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


तुइन काटेर युवा बेपत्ता भएको घटनाको अध्ययन गर्न सरकारी टोली दार्चुला पठाइयो: गृहमन्त्री

काठमाडौं । महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका युवाको सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको टोली दार्चुला प्रस्थान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभामा आज बोल्दै अनुसन्धानका

पूर्व माओवादी र ठाकुरको रिटमाथि आज सुनुवाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व

सर्पदंशको आइसियू र भेन्टिलेटर संचालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका विरामीहरु समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियू र भेन्टिलेटर

भारतमा नौ कक्षाका विद्यार्थीले बनाए हत्केला आकारको कम्युटर, मुख्यमन्त्रीले दिए बधाइ

एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् । मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् ।

जातीय तथा वर्गीय आधारको आरक्षण हटाउन सर्वोच्चको आदेश

काठमाडौं । नेपालमा २०६३ सालको अन्तरिम संविधानसंगै शुरु गरिएको जातीय तथा वर्गीय आरक्षणको सन्दर्भमा महत्वपूणै आदेश दिएको छ । धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा आरक्षणको माग गर्दै दायर

बागलुङमा ब्रेक फेल भएर बस दुर्घटना, ११ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ

सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटियो

काठमाडौं । सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ । संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो

लुम्बिनीमा कोरोना संक्रमण उच्च, अस्पताल बिरामीले भरिए

काठमाडौं । पछिल्लो दुई हप्तामा लुम्विनी प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन भएसंगै कोरोना कोरोना संक्रमित बढेका हुन् । बजारमा चहलपहल बढ्े

मेलम्ची बाढी अपडेटः ६० घर बगे, दुई पक्की पुलको अवस्था अज्ञात, मध्यपहाडी लोकमार्ग जोड्ने पुल उच्च जोखिममा

मेलम्ची । सिन्धुपाल्चोकमा गत शनिबार रातीदेखि आएको बाढीले अहिलेसम्म ६० वटा घर टहरा बगाइसकेको छ । ठूलो वर्षा नभए पनि मेलम्ची खोलाको मुहान क्षेत्रमा निरन्तर गइरहेको भीषण पहिरोका कारण खोला