Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने

बागलुङको गलकोटमा बोलेरो दुर्घटना, ६ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । आइतबार राति बागलुङदेखि गलकोट तर्फ गइरहेको ग २ च ९२४६ नम्बरको बोलेर पिकअप

विशेष अधिवेशन गरेर पार्टीको संवैधानिक संकट टार्नुपर्छः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महाधिवेशन नहुने भएपछि हुन्छ हुन्छ भन्नुको कुनै अर्थ नभएको बताउनुभयो । वडा, गाउँ र क्षेत्रीय अधिवेशनको समय घर्किसकेको र केन्द्रीय महाधिवेशन

जितपुर सिमरा उपमहानगरमा कामै नगरी भुक्तानी लैजाँदै कम्पनी

प्रकाश लम्सालबारा । बाराको जितपुर सिमरा उपमहानगरले फोहोर ब्यवस्थापनको जिम्मा लिएको एक कम्पनीलाई दुई बर्ष देखि लाखौ रकम सम्झौता अनुरूपनै भुक्तानी दिने गरेको खुलासा भएको छ । नगरप्रमुख कृष्ण पौडेलको

अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर

जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

विनोद सिंह विष्ट, बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम

जयसिंह बेपत्ता भएको १० दिनपछि खोजीका लागि महाकालीमा ड्राेन उडाउँदै सरकार

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका व्यास गाउँपालिका २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ । सीमा नदीमाथि

भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्न १९३ प्रहरी बर्खास्त

काठमाडौं । पछिल्लो एक वर्षमा एक हजार नौ सय ८२ जना प्रहरी कारबाहीमा परेका छन् । भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्नता पुष्टि भएका २७ प्रहरीलाई सेवाबाट बर्खास्त र एक सय

एमाले विवाद मिलाउन राष्ट्रपतिलाई अनुरोध

काठमाडौं । एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गरिदिन आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गरिदिन आग्रह गरेका हुन् ।

ओली सरकारले गरेका संवैधानिक नियुक्ति संविधानसम्मत छ: प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च