प्रकाश मैनाली सर्लाही । सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी
अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका –७ झन्द्रेकको भेडावारीमा हिजो साँझ गएको पहिरोमा परी स्थानीय जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको मृत्यु
संजिव कार्की भीम रावलको उचाईमा क्षय भएको देखेर खिन्न हुने मान्छे धेरै छन् । उनको पार्टी भित्र या बाहिर वा ! वा ! भीम रावल भनेर चुलिएको प्रशंसा र सम्मान
काठमाडौं । प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ
काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभर सामान्य बदली रहि प्रदेश नं १ र बागमती प्रदेशका थोरै तथा गण्डकी
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको बिकल्प नभएको बताउनु भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलीपल्ट राष्ट्रको नाममा सम्बोधन गदै बाइडेनले अफगानिस्तानमा बिगत
एजेन्सी । भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ । उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा
एजेनसी । युरोपियन फुटबलमा खेलाडी किनबेचको समय अवधि सकिएको छ । ट्रान्सफर समयअवधिको अन्तिम दिन हिजो थुप्रै खेलाडीहरुको किनबेच भएको छ । पेनिस खेलाडी साउल निग्वेज एथ्लेटिको मड्रिडबाट ऋण स्वरुप
पछिल्लो समय औद्योगीक क्षेत्रमा सहुलियतपुर्ण ऋण र छुट तथा शैक्षिकस्तरमा समेत आएको सुधारले महिला सहभागीता बढ्दै गएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको विश्लेषण छ ।
मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै