Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कांग्रेसको महाधिवेशन एक महिना पछाडि सर्ने संभावना, हिमाली जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि

६ वर्षपछि बढेको रासनभत्ता पनि पाएनन् सुरक्षाकर्मीले

काठमाडौं । ६ वर्षपछि सुरक्षा निकायको रासनभत्ता १५ प्रतिशतले वृद्धि भए पनि उनीहरुले बढेको रासनभत्ता पाएका छैनन् । बजेटमार्फत रासनभत्ता बढाइए पनि आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा पनि

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना, घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा

नेपाल खुला छ

काठमाडौं । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय

न्यायाधीशलाई पदक दिन नपाइने ११ वर्षअघिको नजिर पालना भएन

सरकारको निर्णयले अदालतको गरिमामा आँच पुर्‍याएको भन्दै न्यायाधीशहरूले पदक नलिने निर्णय गर्नुपर्ने पूर्व न्यायाधीश बलराम केसीको धारणा छ ।

वैशाखसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउँछौं– प्रधानमन्त्री देउवा

बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्कृत गरेको छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गर्नुभएको बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्नुभयो ।

‘कस्तो सरकार आयो–आयो सिस्नु जस्तो, जता छोयो त्यतै पोल्छ’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाउनुभयो ।

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

महाधिवेशन मंसिरमै हुनेमा शंका छ– गगन थापा

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभएको ।

भगिराज इङ्नाम मदन पुरस्कार, भैरवबहादुर थापालाई जगदम्बा–श्री

नेपाल तथा नेपालबाहिरकबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संकृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा–श्री अर्पण गरिन्छ ।