Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


अरुणाञ्चलको हिमपहिरोमा फसेका सात भारतीय सेनाको मृत्यु

सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।

प्रतिनिधिसभाको आगामी बैठकमा पनि एमसीसीसम्बन्धी प्रस्ताव पेश नहुने

त्यस्तै, बैठकमा २०६४ सालको संविधानसभाका समानुपातिक निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पनि पेश हुनेछ ।

नेप्सेमा १६ अंकको गिरावट, जीवन बीमा कम्पनीमा पहिरो

व्यापार २, होटल तथा पर्यटन ३, निर्जीवन बीमा ५६, उत्पादन २७ र म्यूचल फण्ड सामान्य उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा १ सय ६८ अंकले घटेको छ ।

निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएका छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएको बताउनु भएको छ । सरकारले आगामी वैशाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन

गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्छ : मन्त्री खाँण

गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरूको तथ्याङ्क र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताउनुभयो ।

कूटनीति कमजोर बनाउने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ : भीम रावल

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो ।

एमसीसीमा माओवादी अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भएको छ । एमसीसीलाई धेरै गिजोलिएमा परिणाम

भारतमा लगातार कोरोना संक्रमण दर घट्ने क्रम जारी

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवधिमा थप ८ सय ६५ जनाको मृत्यु भएको

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

महिलातर्फ ७.५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् । उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पूरा गरेकी हुन् ।

लता मंगेशकरको स्वास्थ्य अवस्था बिग्रियो, भेन्टिलेटरमा उपचार हुँदै

लत सूचना नफैलियोस भनेर उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थाबारे सञ्चार माध्यमलाई निरन्तर जानकारी दिइरहेका छन् ।