Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पाँचथर उद्योग वाणिज्य संघको साधारणसभा शुरु, प्यानलसहित दुई समूह प्रतिस्पर्धामा

पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लाग मैदानमा अलग–अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् । वर्तमान सत्ता गठबन्धनको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरिएको छ ।

एएफसी कप छनोट–२०२२ को प्ले अफको तयारी पूरा

मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर

दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।

सर्लाहीमा तस्करको पहिलो रोजाइ सालका रुख

साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।

प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?

‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ ।

थप ११ जनामा कोरोना, ९० जना संक्रमणमुक्त

३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आँखाको उपचार गर्न एक कप चिया अभियान सञ्चालन

एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ ।

सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।

मलेसियाविरुद्ध नेपालको ८५ रनको जित

२ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएसँगै नेपालले ८५ रनको जित हात पारेको हो ।

चैत मसान्तभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी

मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।