पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई
शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।
‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन, अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन, नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।
आक्रमणपछि उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।
निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएकाे थियाे । तर, नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएकाे थियाे ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ९ सय ८० जना रहेका छन् ।
ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ प्रक्रिया,भौतिक र कानूनी रुपमा सुधार भएमात्रै सार्वजाजिक विद्यालयको सुधार हुने बताउनुभएको छ । काठमाडौंको श्री पब्लिक जुद्धोदय उच्च माध्यमिक
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख शून्य ब्याजमा ऋण दिने सरकारको तयारी गरेकाे छ । श्रममन्त्री कृष्णकुमार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल भइरहेको छ । मुम्बईमा भइरहेको खेलमा नवप्रवेशी टोली गुजरात आज (शुक्रबार) तेस्रो जितको खोजीमा हुनेछ