Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


‘सी’ डिभिजन लिगमा मनोहरा र सानेपाको विजयी सुरुवात

यस्तै दोस्रो खेलमा सानेपाले ओसिस क्लबलाई ३–० ले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ‘सी’ डिभिजनमा समेत १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप

मनमोहन अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ केन्द्र शुरू

शनिबार अस्पतालमा मनमोहन इन भीट्रो फर्टिलाइजेसन केन्द्रको शुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र वरिष्ठ डा. भोला रिजालले संयुक्त रूपमा गर्नुभएको हो ।

वडाध्यक्षबाट राजीनामा दिनेबित्तिकै एकीकृत समाजवादीमा प्रवेश

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट ६ सय ४५ मत ल्याई विजयी हुनुभएका राई शनिबार धरान उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएर प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी गराउनुभएको

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण, काम सुरु नहुँदा बन्यो २ सय ६८ घरटहरा

उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने जोखिम बढेको

निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।

लुम्बिनीमा बुद्धजयन्तीको तयारी, तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम

यसपटक बुद्धजयन्तीका अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

जेनेभा फर्किए गेहब्रेयसस

शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उहाँलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।

स्वास्थ्य शतर्कता अपनाउन विज्ञको अपिल

डा. पाण्डेले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका