Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


धरान र इटहरीको मेयरमा कांग्रेसको तर्फबाट राई र पौडेल

धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् ।

फ्रान्समा हालै निर्वाचित राष्ट्रपति म्याक्रोंविरुद्ध प्रदर्शन

काठमाडौं । फ्रान्सकाे राष्ट्रपति पदमा इमानुएल म्याक्रोँ पुनः निर्वाचित भएपछि राजधानी पेरिसमा विरोध प्रदर्शन भएको छ । हजारौंको संख्यामा उपस्थित असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग समेत

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

काठमाडौं । लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह

सगरमाथासहित चार हिमालको फोहोर संकलनकाे काम सुरु

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि नेपाली सेनाको नेतृत्वमा गएको टोलीले फोहोर संकलनको काम थालेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका

चीनमा पछिल्लो २४ घण्टामा थप २२ हजारमा काेरोना पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको

एमालेले विराटनगर र भरतपुरमा मेयर-उपमेयरकाे उम्मेदवार टुङ्गो लगायाे

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय

वीरगञ्ज नाकाबाट हुने निर्यातमा १२० प्रतिशतले वृद्धि

काठमाडौं । वीरगञ्ज नाकाबाट हुने निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालूआवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १ सय २० प्रतिशतले बढेको हो। यस

मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले,