Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


ग्याँस सहज हुन अझै केही दिन

काठमाडौं । पछिल्लो पटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइएपनि उपभोक्ताले ग्याँस अभावको समस्या झेलिरनु परिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएको कारण उपभोक्ताले खाना पकाउने ग्याँस लिन अझै पालो

बागी उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेताकार्यकर्तालाई आज शुक्रबार बेलुकीसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले शुक्रबार

आईजीपी नियुक्ति कानुनसम्मत हुनुपर्ने

काठमाडौं । यति बेला देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको छ । यही समयमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुने

१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र

बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति

प्रमुखर अध्यक्षमा कांग्रेस भन्दा एमालेको बढी उम्मेदवार

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबै भन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ । निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको

‘हिन्दी राष्ट्रिय भाषा होइन’ भनेपछि बलिउड र दक्षिणका कलाकारबीच विवाद

अजयलाई जवाफ दिँदै सुदीपले आफूले अर्कै सन्दर्भमा भनेको र त्यसको बेलिविस्तार भेटेरै लगाउने बताएका छन् । साथै उनले सबै भाषालाई उत्तिकै सम्मान गर्ने उल्लेख गर्र्दै लेखेका छन्, ‘मैले तपाईंको हिन्दी

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता

उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन देखाएर बलात्कार गरेकाे भन्दै एक युवतीले २२ अप्रिलमा केरेला प्रहरीमा जाहेरी दिएकी हुन् ।

आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने सरकारको दाबी

विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्याङ्क विभागले

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।