काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ। गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो
काठमाडाैं । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको दावी गर्नुभएकाे छ । गृह मन्त्रालयमा आज (साेमबार) नवनियुक्त महानिरीक्षक
बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत
काठमाडौं । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक संविधानलेनै सुनिश्चित गरेको छ । संविधानको धारा ४२ को उपधारा १ ले सामाजिक न्यायका रूपमा महिलालाई समावेशी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि
काठमाडौं । सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे
काठमाडौं । संसदबाट अनुमोदन भएको दुई महिनापछि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ । नेपाल र अमेरिकी सहयोग एमसीसीबीच भएकाे सम्झौता गत फागुन १५
काठमाडाैं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा पनि मौसम आंशिक बदली रहेको छ ।
काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो
काठमाडौं । संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन। भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन। आँधी प्रभावित