Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


तनहुँमा नमुना मतदान कार्यक्रम

तनहुँ । मतदाता शिक्षा दिनका लागि तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा नमुना मतदान गरिएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम गरिएपनि यसपटक भने मतदाता शिक्षा कार्यक्रम नभएकाले बदर

युक्रेनलाई गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षा: बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन । रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।  आज (बुधबार) बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा भने मौसम

चीनमा भवन भत्किंदा २ जनाको मृत्यु, ३२ बेपत्ता

काठमाडाै‌‌ । चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ ।

सिकाइ क्षति न्यूनीकरण

काठमाडौँ । कोरोना महामारीले संसारलाई लामो समयसम्म आतङ्कित बनाए पनि खोपको विकास र आवश्यक पूर्वसावधानीले गर्दा अहिले सबैतिर महामारी मत्थर हुँदै गएको छ। प्रत्यक्ष प्रभाव दिनानुदिन कम हुँदै गएको छ

सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन जोड

काठमाडौं । सुचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाले जोड दिएका छन । अन्तर्राष्ट्रिय गल्र्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी ) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले यस्तो

सत्ता गठबन्धनमा आशंका

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच

क्याम्प छाडेका १० फुटबलर राखेपमा, विवाद समाधान गर्नुपर्ने सदस्य सचिवको भनाइ

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले

चालीस डिग्रीमा चुनावी प्रचार

तराईको प्रचण्ड गर्मीमा पनि उल्लेख्य संख्यामा समर्थकका साथ उनीहरू प्रचार–प्रसारमा हिँडिरहेका छन् । निर्वाचन नजिकिएको र समयावधि कम भएकाले पनि दिउँसोको गर्मीमा हिड्नुपर्ने बाध्यता रहेको उम्मेदवारहरू बताउँछन् ।

‘निर्वाचन आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उहाँको तर्क थियो । जनताले वास्तविक कुरा थाहा पाउनेहरू