काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उहाँले संविधान कार्यान्वयनमा आएका जटिलतालाई
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरुको स्मरणमा शहीद दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकारमाथि अतिक्रमण भएको टिप्पणी गर्नुभएको छ । सुवेदीले राष्ट्रिय निकुञ्ज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ । बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा
एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रयागराजको संगम किनारमा मंगलबार राति भएको दुर्घटनामा अरु धेरै घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्
काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आज बस्ने बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनल खेलमा आज एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुई विभागीय टोलीबिचको उपाधि भिडन्त आज दिउँसो दुई बजे दशरथ रंगशालामा हुनेछ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नु हुँदै राष्ट्रपति