काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएकाे छ । उहाँले आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा समय लिएर बाेल्दै यस्ताे बताउनुभएकाे हाे
काठमाडाैं । आईसीसी यू–१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको
काठमाडाैं । नागरिकता ऐन संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सक्रियता देखाउनुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको हाे
काठमाडौं । सरकारले गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा देखिएको छ । वीरगञ्ज भन्सार कार्यलयमा १० महिनामा लक्ष्यको ३० प्रतिशत कम अन्तःशुल्क उठेको हो । साेही अवधिमा भन्सार कार्यलयमा १७
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीमा दुई ओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटना दुई जना घाइते भएका हुन्। चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै
काठमाडौं । चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन नेकपा माओवादी पार्टीले सशस्त्र युद्धका क्रममा यात्रुबाहक बस विष्फोट गराइएको आज १७ वर्ष लागेकाे छ । घटना भएको १७ वर्ष लाग्दा समेत पनि
काठमाडौं । धानबाली लगाउने समय सुरु हुनै लाग्दा पनि रासायनिक मलको टुङगो नहुँदा बाँके लगायत देशभरीकै किसानहरू चिन्तित भएका छन् । धानको ब्याड राख्ने तरखरमा रहेका किसानहरू ६ महिनादेखि मल
काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको
काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज (साेमबार) बस्ने भएकाे छ। बैठक साेमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। प्रतिनिधिसभामा साेमबारदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा
काठमाडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज (सोमबार) बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भएकाे छ । बाँकी