Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।

चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा

काठमाडौं । चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ । ९९ वर्षसम्म बेलायतले लिजमा लिएको हङकङलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हाे । रजत महोत्सवलाई

मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ । यसरी अनलाइनबाट नाम हटाउँदा जटिलता पनि आउन सक्ने सम्भावना रहेको अनुमान गर्दै आयोगले यसमा

विवादमा न्यायाधीशको फैसला : दुई करोड मोलमोलाइदेखि बलात्कारपीडितलाई सजायसम्म

काठमाडौं । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाइ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण

उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन

काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका

देउवालाई रचनात्मक दवाव दिने शेखर पक्षको निस्कर्ष

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनुभयो ।

सलमान पछि अभिनेत्री स्वरालाई ज्यान मार्ने धम्की

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करलाई एक पत्र मार्फत ज्यान मार्ने धम्की दिइएको छ । स्वरा आफ्नो अभिनयका साथै सामाजिक घटनाहरूमा आफ्नो धारणा राख्न पोख्त छिन् । उनी हरेक दिन

दलित सशक्तिकरण विधेयकका लागि सुझाव संकलन शुरु

प्रदेश १ अन्र्तगत १४ वटा जिल्लालाई समेट्दै ४ वटा केन्द्र बनाएर छुवाछुतमुक्त प्रदेश कार्यान्वयन अभियानका लागि ल्याउन लागिएको दलित सशक्तिकरण विधेयकको लागि सरोकारवाला ब्यक्तिहरु सित राय सुझाव संकलन कार्य थालिएको

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका

स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता, आफूले भगाएको युक्रेनको दाबी

यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन्