Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रतिनिधि सभामा गणपूरक संख्या पुगेन

प्रतिनिधिसभाको बुधबारको बैठकमा गणपुरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गर्नुभएको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो

राष्ट्रिय महिला फुटबल टोली अभ्यासमा तल्लीन, लक्ष्य साफ च्याम्पियनसिप

यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । मुख्य प्रशिक्षक महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले संसदीय छानविन समितिलाई छानविनमा सहयोगका लागि मार्गप्रशस्त गरेको बताउनुभयो ।

सिसिटिभी फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

आफूले सिसिटिभी फुटेज डिलिट नगरेको र बजेट निर्माणको क्रममा कुनै पनि अनधिकृत व्यक्तिलाई पस्न नदिएको जिकिर गर्नुभयो । बजेटले देशको आर्थिक अवस्थामा सुधार गर्ने उहाँको दाबी छ ।

एमाले सांसदद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

त्यसअघि एमाले सांसद योगेश भट्टराईलाई सभामुख सापकोटाले आफ्नो धारणा राख्न दिनुभएको थियो । समिति गठन भइसकेको अवस्थामा अर्थमन्त्रीका बेतुकका कुरा सुन्न आवश्यक नरहेको उहाँको भनाइ छ ।

संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नभएको संसदीय समितिकाे निष्कर्ष

समितिले अन्तर सरकारी वित्त परिषद्को बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन

मौद्रिक नीतिमार्फत शेयर कर्जामा ४/१२ को क्याप हटाउन अध्यक्ष मैनालीको सुझाव

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताउनुभयो ।

अटोमोबाइल्स व्यवसाय बच्नेगरी मौद्रिक नीति ल्याउन अध्यक्ष थापाको सुझाव

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिनुभएको हो । उहाँले विगत ८÷१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको

बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन : चौधरी ग्रुप

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने

विष सेवन गरेका वृद्धको आर्थिक अभावका कारण मृत्यु

त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज लगिएकोमा रकम अभावमा आफन्तले उपचार नगराइ घर फर्काएका थिए । घर फर्काइएपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।