Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकार विजयी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ । शुक्रकार दिउँसो लैनचौरस्थित एनसेल खेल मैदानमा हुने फुटबल प्रतियोगितामा राजनीतिज्ञ र कलाकारीबीच प्रतिष्पर्धा गराएको हो

सरकारले संसदको प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रमुख सचेतक पाण्डेले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन

सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष केसीले संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा

प्रधान सेनापति खुला म्याराथन फागुन १० हुने

काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन-२०८१ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२ औं सेना दिवसको अवसरमा फागुन १०

पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी

देश विकास गर्ने अनुकुल समय यही हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ । शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा

ऊर्जामन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरुको प्रश्नै-प्रश्न

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बठैकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरुले ऊर्जामन्त्री दीपक खड्कालाई जलविद्युत आयोजनाका विषयलाई लिएर प्रश्न गरेका छन् । शुक्रबार ऊर्जा मन्त्रालयको काम कारबाहीका

विधायन सम्बन्धी विधेयकले कानूनमा रहेको जटिलता र दोहोरोपन हटाउनेछ सांसदहरु

काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कानूनमा रहेका जटिलता र दोहोरोपन हटाउने विश्वास सांसदहरुले गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विधायन व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागि

जलविद्युत आयोजना ठेक्का प्रक्रियामा संग्लन भएको छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्री सम्बन्धमा कुनै सेटिङ नभएको स्पष्टिकरण दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । घरेलु मैदानमा भएको थाइल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलामा नेपाल जितविहीन भएको छ । त्रिकोणात्मक श्रृंखलाको आफ्नो अन्तिम तथा छैटौं खेलमा पनि शुक्रबार थाइल्याण्डसँग ७