Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै

संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौं : अध्यक्ष बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई

मुलुकमा एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयत्न हुँदैछ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था शुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ

‘दलहरुमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को

तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौं : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरु राजनीतिमा नलागेको बताउनुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छ : सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद शर्माले आफूसहितका धेरै सांसदहरले बारम्बार

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै पत्रकारको विरोध प्रदर्शन

काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ । आइतबार काठमाडौंको माईतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारीरुले जनताको

नेकपा (एस) निकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन हुनुभएको छ । गत शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन नैतिकताले दिँदैन : सांसद बस्नेत

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद बस्नेतले जनताको सबैभन्दा ठूलो ओहोदामा

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन