Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


जेष्ठ नागरिकको सीप विद्यार्थीहरुलाई हस्तान्तरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाको वडा नं. ५ मा रहेको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी र अन्य युवालाई मकैको भुत्ला र प्लाष्टिकबाट चकटी बनाउन, बाबियाको कूचो बनाउन तथा बाँसबाट मुढा बनाउने

मधेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सबै समुदायको सम्मान हुनेगरी ल्याउँछौं : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी विधेयक सबै समुदायको सम्मान हुनेगरी ल्याइने बताउनुभएको छ । बिहीबार मुख्यमन्त्री सिंहले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा

संघीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति

काठमाडौं । प्रतिनिधि सभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन

राज्य व्यवस्था समितिद्वारा प्राप्त उजुरीको अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले समितिमा प्राप्त

सहकारी समस्याको असरले घरजग्गा कारोबारमा सुधार हुन सकेन : अध्यक्ष घिमिरे

काठमाडौं । घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारको लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा

छवासकामिनी अजिमा जात्रा सम्पन्न

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको छवासकामिनी अजिमा खट जात्रा सम्पन्न भएको छ । बुधबार मध्यरातमा खट जात्रा सम्पन्न भएको हो । खास्ति चैत्यको उत्तरमा रहेको छवासकामिनी अजिमाको मन्दिरमा रहेको मूर्तिलाई

निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी विद्युत विधेयक ल्याउन इप्पानको माग

काठमाडौं । उर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षित हुनेगरी विद्युत विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रश्तावित विद्युत विधेयक, २०८०

‘३० प्रतिशत सञ्चार माध्यम सरकारको नियन्त्रणमा छन्’

काठमाडौं । सरोकारवालाहरुले नेपालमा करिब ३० प्रतिशत सञ्चार माध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु

बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु

काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम सुरु भएको छ । बुधबारबाट नै काम सुरु गरेको काठमाडौं

शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले प्रकृतिको दोहन