Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सञ्चार माध्यमले सरकारको महिमा मात्रै गाउनु हुँदैनः मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ । आज (शुक्रबार) द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा

चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र ५ महिनामा ५४ वटा वन्यजन्तु मरेका छन् । गत साउन यता ५४ वटा वन्यजन्तु मरेका हुन् । २७ वटा वन्यजन्तु प्राकृतिक कारण र २१ वटा

वीरगञ्ज महानगरले सडकमा जथाभावी राखिएका पार्किङ हटाउने

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया

एक लाख रुपैयाँबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोलाको एक लाख एक हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार एक लाख मुनि झरेको हो । नेपाल

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा आज शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले

चलचित्र ‘प्रसाद २’को छायांकन सुरू

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक

आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा

दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नावशेष संकलन

काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा

डोटीमा सबैभन्दा धेरै मत बदर, सबैभन्दा कम मनाङमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ  । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ