Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुल्हमसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित भएको हो । फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक

हिमालमा हिमपात र तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो

ब्राइटनले एभर्टनलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्राइटनले एभर्टनलाई हराएको छ । मंगलबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ४–१ ले हराएको हो । एभर्टनको मैदानमा भएको खेलमा ब्राइटनका लागि काओरु मितोमा, इभान

मेक्सिको कारागार प्रकरण अपडेट: मृत्यु हुनेकाे संख्या २१ पुग्याे

काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए । उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका

नेपाल टी–ट्वान्टी : आज लुम्बिनी र काठमाडौं तथा फार वेस्ट र विराटनगरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाईट्सबीच

युवतीकाे हत्याविरूद्ध भारतका विभिन्न शहरमा प्रदर्शन

काठमाडौं । भारतमा अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा राति एक युवतीलाई कारले घिसारेर मारेको घटनाकाे विरुद्ध भारत भररी प्रदर्शन भएको छ । राजधानी नयाँ दिल्ली लगायत शहरहरुमा गरिएको प्रदर्शनका क्रममा प्रहरी

न्युकासलसँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं । शीर्ष स्थानको आर्सनल इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ । आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले

म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि

अत्याधिक चिसोले धमाधम विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी

किसानलाई बिनाब्याज ५५ करोड बिउ पुँजी

हेटौंडा । यसअघि किसानलाई दिँदै आइएको अनुदान कटौती गर्दै बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षबाट कृषि व्यवसाय सञ्चालनका लागि बिनाव्याज बिउ पुँजी उपलब्ध गराउने भएको छ ।