Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


‘मनोमानी’ले एक्लिँदै मेयर साह

काठमाडौं । नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन् । ‘गरिबको चमेली बोलिदिने

आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

काठमाडौं । चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । कोषले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले

आन्तरिक हवाई यात्रु ३८ प्रतिशत घटे

काठमाडौं । पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या ३८ प्रतिशतले घटेको छ । यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान

पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मोर्चाबन्दी

काठमाडौं । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा सभापति,

विद्युतीय कारोबारको सीमा बढ्यो

काठमाडौं । विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’

लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप

अझै हुन सकेन गाउँ सभा

काठमाडौं । सिन्धुली । सिन्धुली जिल्लामा माघ महिनाको दोस्रो साता बित्दा पनि चारवटा पालिकाले अझै गाउँ सभा गर्न सकेका छैनन् । जिल्लाका हरिहरपुरगढी, गोलन्जोर, सुनकोसी र मरिण गाउँपालिकाले तयारी नपुगेको

महँगियो आँटा, चामल

काठमाडौं । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको

४० लाख ‘डोज’ खोप खेर जाँदा पनि सरकार मौन

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ । पहिलो, दोस्रो र

महाधिवेशनको एक वर्षपछि माओवादी नेतालाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षपछि नेताका जिम्मेवारी बाँडफाँट हुँदैछ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन