Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


घूस खान पाइने कार्यालयमा जान ‘सोर्सफोर्स’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूमध्ये अधिकांश कर्मचारीले अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’ लगाउने गरेका पाइएको छ । ती कर्मचारीले

गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक

काठमाडौं । फागुन १९ मा प्रदर्शन हुन लागेकाे चलचित्र ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक भएको छ । ६ हिप -हप गीत समावेश एल्बमले चलचित्रको कथा र पात्रहरुको मनोभाव र

गोप्य तस्बिर खिचेकाे भन्दै रिसाइन आलिया

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले मंगलबार राती इन्स्टाग्राम मार्फत आफ्नो गोप्य तस्बिर सार्वजनिक गर्ने व्यक्तिमाथि आक्रोश पोखेकी छिन् । आलियाले आफू कलाकार भएको कारणले मानिसहरुले आफ्नो गोपनियतामा हस्तक्षेप गर्दै

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१

हाम्रो लक्ष्य नै छनोट : कप्तान खनाल

काठमाडौं । नेपाल यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा आयोजना हुने विश्वकप एशिया छनोट प्रतियोगितामा छनोट भएर स्वदेश फर्किने बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म

महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न लोसपा नेताहरुबाट देउवालाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको भेटमा लोसपा नेताहरुले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार

चितवनमा सात महिनामा १४ गैंडा मरे

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पछिल्लो सात महिनाको अवधिमा १४ वटा गैंडा मरेका छन् । चालु आर्थिक वर्षको यही फागुन ९ गतेसम्ममा १४ गैंडा मरेको पाइएको