काठमाडौं । पहिलो नेपाली रक गायक मुकुन्द कुमार खड्का (माइक) को निधन भएको छ । ललितपुरकाे पुल्चोकस्थित आफ्नै निवासमा बिहीबार खड्काको ६९ वर्षको उमेरमा निधन भएको हो । खड्काको बिहीबार
एजन्सी । भारतीय अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा
एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका
काठमाडौं । प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीविरूद्ध चेक
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहेपास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर
काठमाडौं । सरकारले देशका १५ जिल्लामा बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट,
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ । विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै विमानस्थलबाट अब रात्रीकालिन उडान तथा
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको कर्जा प्रवाहमा कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार लघुवित्तहरुलाई आठ बूँदे निर्देशन जारी गर्दै लघुवित्तको ऋण प्रवाह तथा लाभांशमा कडाई गरेको हो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ