Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै

काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस्तो बताउनुभएको हो

खराब मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौं । प्रतिकुल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका

शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन

कला, साहित्य र पर्यटन उत्सव सुरु

काठमाडौं । कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ । शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा उत्सव सुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव सुरु भएको हो

मनाइयो ग्याल्पो ल्होसार

काठमाडौं । फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । शेर्पा समुदायले शुक्रबार आफ्नो परम्परा, रितिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार

विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको

मच्छिन्द्र क्लब कपिलवस्तु गोल्ड कपको सेमिफाइनलमा

कपिलवस्तु । दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा आज थ्री स्टार क्लब र हनामी विएफसी चितवनबिच प्रतिस्पर्धा हुँदैछ । यसअघि हिजो भएको रोमाञ्चक खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पा

केपी ओली कप फुटबलको सेमिफाइनल खेल आजबाट

काठमाडौं । राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट हुनेछन् । पहिलो खेलमा आज संकटा क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पछिल्ला समसामयिक विषयहरुमाथि छलफल हुनेछ । उच्चस्तरीय संयन्त्रमा नेकपा एमालेबाट

नेमकिपाको आठौं महाधिवेशन आजबाट

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन आजबाट शुरु हुँदैछ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीसहित भक्तपुरको सल्लाघारीमा महाधिवेशन हुनेछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे