Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने स्वास्थ्यमन्त्री पौडेल प्रतिवद्ध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह

ललितपुरको टिकाथलीमा आगोको ज्वाला निस्कियो

काठमाडौं । ललितपुरको टिकाथलीमा जमिनमुनिको पानी निकाल्ने क्रममा ग्यास समेत निस्किएको छ । महालक्ष्मी नगरपालिकाको वडा नं ५ टिकाथलीको गोदावरीखोला नजिक बोरिङ गर्ने क्रममा पानीसँगै ग्यास निस्किएको र त्यसमा आगो

‘सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारी साधनहरु यकिन गरी नष्ट गरौं’

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा

समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै

सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण

काठमाडौं । सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक

शेयर बजारमा करेक्सन

काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन जारी रह्यो । दश कारोबार दिनसम्म लगातार बढेको बजारमा सोमबारदेखि करेक्सन आउन सुरु गरेकोमा मंगलबार पनि त्यो क्रम जारी रहेको हो । शेयर

‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलवारदेखि सुरु भएको महोत्सव बिहीबार

वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल वन प्राविधिक संघको

नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन

न्युनतम पारिश्रमीक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार टे«ड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई